86
Shares
काठमाडौं, १० मंसिर । १५ बर्ष अघि २६–११ मुम्बई हमला भएको विरोधमा विश्व शान्ति युवा अभियानद्वारा संघिय राजधानी स्थित ललितपुरको जाउलाखेलमा आईतवार प्रदर्शन गरिएका छन् ।
२६–११ मुम्बई हमलाको सम्झनामा विश्व शान्ति युवा अभियानद्वारा “विश्व शान्ति रयाली” कार्यक्रम अन्तर्गत युवाहरुले संघिय राजधानी ललितपुरको जाउलाखेलमा पाकिस्तानले आतंकवादको फैक्ट्रीलाई बन्द गर्नुपर्ने भन्दै चर्को नाराबाजी गरी प्रदर्शन गरेका हुन् ।
पाकिस्तान मुर्दावाद, पाकिस्तान आतंकवादको फैक्ट्री हो, आतंकवादलाई हटाउनै पर्छ, विश्वमा शान्ति स्थापना कायम गर, मानवअधिकारको रक्षा गर भन्दै ललितपुरको जाउलाखेलमा अगाडी प्रदर्शन गरिएको विश्व शान्ति युवा अभियानले जनाएका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट