प्रसाईको आन्दोलनमा सहभागी भएर शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा आचार्य श्रीनिवासलाई प्रहरीले गौशालाबाट नियन्त्रणमा लिए

92 Shares

काठमाडौं, ११ मंसिर । दुर्गा प्रसाई नेतृत्वको प्रदर्शनमा सहभागी भएको आरोपमा धर्म गुरु भनिने आचार्य श्रीनिवासलाई प्रहरीले गौशालाबाट नियन्त्रणमा लिएको छ ।
प्रसाईको गणतन्त्र विरोधी प्रदर्शनमा हिन्दु धर्मको गुरु भनिने आचार्य श्रीनिवास राजधानीको माहौंल विगार्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको हो ।
विवाद संग पुरानो नाता रहेका आचार्यले असोज १२ मा जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक भाषण गरेका थिए । त्यसबेला पनि उनी पक्राउ परेको थियो ।
आज पनि गेरुवस्त्रमा त्रिशुलसहित आएर उग्र अभिव्यक्ति सँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएका छन् । उनीमाथि सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै मुद्दा चलाउने प्रहरीको तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।