खाना पकाउने तेलबाट विश्वको पहिलो ट्रान्सएट्लान्टिक उडानको सफल परिक्षण

71 Shares

बेलायत, एजेन्सी । एट्लान्टिकका संस्थापकले खाना पकाउने तेलबाट विश्वको पहिलो उडानको सफल परिक्षण गरेका छन् ।
शतप्रतिशत शुद्ध दिगो उड्डयन इन्धनद्वारा संचालित भर्जिन एटन्टिक विमान बेलायतको हिथ्रो एयरपोर्टबाट मंगलवार अमेरिकाको जेएफके विमानस्थलमा अवतरण गराएर सफल परिक्षण गरेका हुन् ।
एयरलाइनले फोहोर खाना पकाउने तेल, जनावरको बोसो र अन्य इन्धनको मिश्रणबाट तयार पारिएका इन्धन हालेर उडानको टेक अफ गराएको भिडियो पोस्ट गर्यो, जुन विश्वका लागि उपलब्धि साबित भएको छ । भर्जिन एट्लान्टिकका संस्थापक रिचर्ड ब्रान्सन आफै उक्त उडानमा सवार रहेको जनाइएका छन् ।
श्रोतः युट्युब

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।