73
Shares
लाहोर, १४ मंसिर । पाकिस्तानको पञ्जाब प्रान्तको राजधानी लाहोरमा एक भारतीय सिख परिवारलाई ’प्रहरीको वर्दी लगाए आएका लुटेराहरूले’ लुटेको प्रहरीले बिहीबार जनाएको छ ।
प्रहरीका अनुसार गुरु नानक देवको जन्मजयन्ती समारोहमा सहभागी हुन भारतबाट पाकिस्तानको लाहोर गएका कंवल जीत सिंह र उनका परिवारका सदस्यहरू बुधबार गुरुद्वारा जन्मस्थान ननकाना साहिबबाट फर्किएर किनमेल गर्न लाहोरको गुलबर्ग इलाकाको लिबर्टी मार्केटमा गएका थिए ।
“जब सिख परिवार एक पसलबाट बाहिर निस्कियो, प्रहरी वर्दीमा दुईजना लुटेराहरूले उनीहरूलाई रोकेर बन्दुकको तेश्रयाएर नगद र गहना लुटे,” लाहोर प्रहरीका प्रवक्ता एहतशाम हैदरले पीटीआईलाई भने ।
श्रोतः पीटीआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन