आईटी आर्मीमा राजनीतिकर्मी र चलचित्रकर्मी प्रवेश

   १६ मंसिर २०८०, शनिबार २१:४२  

काठमाडौ, १६ मंसिर । आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीमा राजनीतिकर्मी र चलचित्र क्षेत्रका निर्देशक आईटी आर्मीमा प्रवेश गरेका छन् ।
शनिवार आर्मीको केन्द्रीय कार्यालयमा बसेका समितिको बैठकमा जनता दलको केन्द्रीय सचिव तेजनरायण चौधरी तथा फिरौती चलचित्रको निर्देशक रमेश विसंखे लगायतको दर्जनौं कलाकार सहित युवाहरु प्रवेश गरेका हुन ।
आईटी आर्मी द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै