62
Shares
दुबई, १७ मंसिर । दुबईमा कोप २८ को शिखर सम्मेलन पछि सामुहिक तस्वीर खिचाउने समयमा पाकिस्तानी राजनीतिक विश्लेशकले भने “कृपया मलाई मेरो देशका प्रधानमन्त्रीलाई खोज्नमा मद्दत गर्नुस” भनेको कुरा यतिखेर समाजिक संजालमा भाइरल बनेका छन् ।
दुबईमा जलवायु परिवर्तन शिखर सम्मेलन कोप २८ मा विश्व नेताहरूको समूह फोटोमा टिप्पणी गर्दै, पाकिस्तानी राजनीतिक विश्लेषक कमर चीमाले भने, “कृपया मलाई मेरो प्रधानमन्त्री (पाकिस्तानी कार्यवाहक प्रधानमन्त्री अनवर–उल–हक ककर) खोज्न मद्दत गर्नुहोसः” भएका थिए ।
सो कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो लाइनमै उभिएका थिए । रेखाः “कक्कडले संसारलाई बताउन धेरै ढिलो भयो कि उनी यूएईमा के गर्दैछन ? सामाजिक सञ्जालको प्रयोग जान्नुहोस्,’ चीमाले थपे ।
श्रोतः एएनआई