67
Shares
रौतहट, १८ मंसिर । सुनको मुल्यमा नयाँ रेकर्ड बनाउदै तोलाको एक लाख २१ हजार नाघेका छन् ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो दिनहरुको तुल्नामा प्रतितोला ८ सय रुपैयाले वृद्धि हुदै एक लाख २१ हजार नाघेका हुन् ।
आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमै सुनको मूल्यमा वृद्धि भए संगै नेपालमा पनि सुन महगिदै गएको छ ।
सोमवार सुनको मूल्य प्रतिऔंस २०८६ अमेरिकी डलर कायम भएको छ । नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा स्थिर छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन