meeting app like zoom zoom app deals download zoom app for windows 64 bit zoom meeting free download for windows zoom app download windows 10 india

कोरोनाबाट नेपालमा साढे नौं हजार भन्दा बढिको मृत्यु

   २२ श्रावण २०७८, शुक्रबार १५:२९  

तराई टप संवाददाता
रौतहट, २२ साउन । कोभिड १९ बाट संक्रमित भएर नेपालमा साढे नौं हजार जना भन्दा बढीको मृत्यू भइसकेको छ ।
हाल सम्म करीव ७ लाख ७३ हजार जनामा संक्रमण पुष्टि भएको छ । ९ हजार ९ सय ९४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २०७७ चैत १ सम्ममा ३ हजार १४ जनाले ज्यान गुमाएका थिए त्यसपछिको ५ महिनामा ६ हजार ९ सय भन्दा बढीले को ज्यान गएको मन्त्रालयको वुलेटिनमा उल्लेख गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै