zoom portal download zoom meeting join a meeting download pc link download office 2010 full crack vn-zoom rutgers zoom download zoom versi terbaru untuk pc zoom meeting app download free for pc - zoom meeting app download free for pc zoom download for microsoft

५ सय लिटर मदिरा नष्ट

   २२ श्रावण २०७८, शुक्रबार १५:३३  

तराई टप संवाददाता
रौतहट, २२ साउन । अबैध मदिरा ओसार पसार गरिहेको अवस्थामा इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिई नष्ट गरेको छ ।
चन्द्रपुर तिरबाट गौर तर्फ मदिराको ओसार पसार भईरहेको जानकारी पाएपछि सवारी साधनहरुलाई रोकी चेकजाँच गर्दा ग्यालनमा राखिएको करिव ५ सय लिटर तयारी मदिरा बरामद गरिएको हो ।
आफ्नो इलाका क्षेत्र भित्र विभिन्न मिती र स्थानमा बरामद भएको ५ सय लिटर मदिरा नष्ट गरीएको ईलाका प्रहरी कायाएलय गरूडाका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै