69
Shares
रोम, एजेन्सी । इटाली सरकारले चिनियाँ अति महत्वाकाँक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बाट बाहिरिएका छन् ।
इटाली चीनको बेल्ट एण्ड रोड इनिसिएटिभबाट बाहिरिएको छ, औपचारिक घोषणा बिना नै आफ्नो सहभागितालाई अन्त्य गरेका हुन् ।
बेइजिङको प्रभावबारे प्रधानमन्त्री जर्जिया मेलोनीको आशंका सँग मिल्दोजुल्दो यो कदमले चीनको फिर्ताको प्रतिक्रियामा चिन्ताको बाबजुद इटाली–चीन सम्बन्धलाई जोगाउने उद्देश्य राखेको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
चिनियाँ बीआरआई परियोजना लागु भएका मुलुकहरुमा आर्थिक बोझ एवं चरम ऋणबाट थला परिरहेको अवस्थालाई मध्य नजरराख्दै इटालीले बीआरआईबाट बाहिरिने अघोषित निर्णयबाट चीनलाई ठूलो धक्का लागेको बताइएको छ ।
श्रोतः एनडीटिभी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन