69
Shares
मेलबर्न, २५ मंसिर । एक ६६ वर्षीय अष्ट्रेलियाली व्यक्ति माथि गत महिना मेलबर्न स्थित एक पबको बाहिरी रेष्टुरेन्टको क्षेत्रमा दुई भारतीय मूलका परिवारका पाँच सदस्यको ज्यान जाने गरी गराइएको दुघर्टनाको अभियोग लगाइएको छ ।
मिडिया रिपोर्टका अनुसार पाँच भारतीय नागरिकहरु एक पवको खाना खाने रेष्टुरेन्ट क्षेत्रमा घातक दुर्घटनाको चपेटामा पारेर मार्ने अष्ट्रेलियन नागरिक विरुद्ध सोमबार विभिन्न अपराधको अभियोग लगाइएको हो ।
नोभेम्बर ५ मा रोयल डेलेसफोर्ड होटलमा पाँच जनाको ज्यान लिने र अरूलाई नराम्ररी घाइते बनाएको घटनामा विलियम स्वेललाई सोमबार पक्राउ गरिएको थियो ।
घटनामा विवेक भाटिया (३८), उनका छोरा विहान (११), ४४ वर्षीया प्रतिभा शर्मा, उनकी ९ वर्षीया छोरी अन्वी र उनका श्रीमान् ३० वर्षीय जतिन कुमारको मृत्यु भएको थियो ।
श्रोतः पीटीआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन