दुर्गा भगवती ४ मा निशुल्क आँखा शिविर सम्पन्न

144 Shares

रौतहट, २६ मंसिर । दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ मा एक दिने निशुल्क आँखाको शिविर सम्पन्न भएको छ ।
डक फाउण्डेशनको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योती संघ, गौर आँखा अस्पतालको आयोजनामा मंगलवार आँखाको एक दिने निशुल्क शिविर सम्पन्न भएको हो ।
आँखा शिविरमा ९७ जना पुरुष, ७६ जना महिला गरेर १७३ जना आँखाको विरामीहरुले आ आफना आँखाको परिक्षण गराएको जानकारी दिदैं शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले निशुल्क शैल्यक्रियाको लािग ८३ जना छनौट भएको छ ।
छनौंट भएका ८३ जनालाई नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पतालमा निशुल्क रुपमा मोतियाबिन्दुको शैल्यक्रिया गरिने संयोजक पाण्डले जानकारी दिए । पाण्डेका अनुसार दुर्गा भगवती गापा ४ का वडाध्यक्ष रामानन्द यादवको विशेष पहलमा उक्त शिविर आयोजना गरिएका थिए ।
छनौंट भएका विरामीहरुलाई अस्पतालको सवारीसाधानमा ल्याएर निशुल्क शैल्यक्रिाय गरेर पुनः घर पुर्याउने व्यवस्थापन गौर आँखा अस्पतालले गर्ने समेत उनले बताए ।

स्थानीय आयोजक वडाध्यक्ष रामानन्द यादव सहित वडा कार्यालय पचरुखी, लायन्स क्लव अफ रौतहट भिजन नेपाल तथा प्रचार प्रसारमा तराई टप अनलाइन खवर र हरपल तेजखवर रहेको समेत शिविर संयोजक पाण्डले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।