स्वास्थ्य संस्था प्रमुखलाई बलरा नगरपालिकाद्वारा ल्यापटप हस्तान्तरण

126 Shares

राधेश्याम कुशवाहा
बलरा (सर्लाही), २८ मंसिर । बलरा नगरपालिकामा रहेका सबै स्वास्थ्य संस्थालाई रेकर्डहरु राख्ने तथा स्वास्थ्य संस्थाको काम गर्न मद्दत होस भन्दै बलरा नगरपालिकाद्वारा ल्यापटप हस्तान्तरण गरिएका छन् ।
बलरा नगरपालिका वडा नम्वर ८ स्थित माध्यमिक विद्यालयको सभा हलमा आयोजित एक कार्यक्रमका बिच बलरा नगरपालिकाका नगरप्रमुख रामाशकर कुशवाहाले स्वास्थ्य संस्थाका प्रमुखहरुलाई ल्यापटप वितरण गरेका हुन ।
ल्यापटप वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रामाशंकर कुशवाहाले नगरभित्र रहेका स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नमा कुनै कसर बाकी नरहोस तथा कार्यालयको रेकर्ड सुरक्षित राख्न यस ल्यापटपले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
पछिल्लो स्थानीय प्रमुखबाट भएका कमिकमजोरीलाई सुधार गरेर आफ्नै कार्यकालमा बलरा नगरका स्वास्थ्य संस्थाहरुलाई भौतिक पुर्वाधारको रुपमा सुविधा सम्पन्न बनाउदै सर्वसाधारणको सहज र सर्व सुलभ रुपमा प्रभावकारी स्वास्थ सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।
बलरा नगरपालिका अन्तर्गतका ७ वटै स्वास्थ चौकी, १ वटा प्राथमिक स्वास्थ केन्द्र र ३ वटा आधारभुत स्वास्थ केन्द्र गरेर ११ थान ल्यापटप वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख बालकिशोर यादवले जानकारी दिए ।
नगरले स्वास्थ्य संस्थाहरुलाई ल्यापटप वितरण गरेपछि स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (डीएचआईएस)र जिन्सी व्यवस्थापन सुचना प्रणाली (एलएमआईएस) सहज हुने विश्वास गरिएको छ । मासिक रुपमा हुने डीएचआईएस र एलएमआईएस सम्बन्धी सम्पुर्ण विवरण अब सम्बन्धीत स्वास्थ्य संस्थाबाट नै प्रविष्ट हुन सक्नेछन् भने, स्वास्थ्य संस्था व्यवस्थापन सम्बन्धी सुचना प्रणालीलाई सबल बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।
स्वास्थ्य संस्थाका प्रमुखहरुलाई सेन्ट्रल हेल्थ मनेजमेन्ट सिष्टम सम्बन्धि २ दिने प्रशिक्षण सन्चालन गरिएको छ । डायनमिक टेक्नो सफ्ट को प्रशिक्षक रितेश नेपालीको नेतुत्वमा उक्त प्रशिक्षण सन्चालन गरिएको बलरा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।