नेपाली काँग्रेसको पहिलो प्रदेश भेलालाई सभ्य एवं भव्य रुपमा सम्पन्न गराउन त्रिपाठीको संयोजकत्वमा मिडिया व्यवस्थापन उप समिति गठन

102 Shares
जनकपुरधाम, ३० मंसिर । नेपाली काँग्रेस मधेश प्रदेशको पहिलो मधेश भेला धनुषाधाम यही पुस ५–६ गते हुन गईरहेकोमा भेलाको सन्देशलाई भव्य रुपमा मिडिया व्यवस्थापन गर्न निकेश त्रिपाठीको संयोजकत्वमा मिडिया व्यवस्थापन उपसमिति गठन गरिएका छन् ।
नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचारप्रसार विभागका प्रमुृख नितेशकुमार गुप्ताद्धारा हस्ताक्षरित जारी भएको विज्ञप्तीमा विभागका सचिव निकेश त्रिपाठीको संयोजकत्वमा पत्रपत्रिका, रेडियो, अनलाईन, टेलिभिजन मिडिया व्यवस्थापन गठन भएको जानकारी गराइयो । धनुषाधाममा पुस ५ र ६ गते हुन गईरहेको नेपाली काँगे्रस मधेश प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई सभ्य एवं भव्य बनाउन उप समिति गठन गरिएको जानकारी गराइका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।