67
Shares
सर्लाही, २ पुस । नेपाल भारत सिमा क्षेत्रमा प्लाष्टिकको झोलामा भ्रुण फाल्ने एक भारतीय नागरिकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।
मलंगवा नगरपालिका वडा नम्वर ८ नेपाल भारत सिमा क्षेत्रमा पर्ने झिलमिलिया मन्दीर छेउमा प्लाष्टिकको झोलामा अबैध गर्भबाट बसेका भ्रुण फालिरहेका भारत शिवहर जिल्ला नारायणपुर गाउँ वडा नम्वर ३ का ३२ बर्षिय हरिशचन्द्र सुधीलाई मलंगवा प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको सुधीलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन