114
Shares
मुम्बई, २ पुस । “तुझसे नाराज नही जिन्दगी हैरान हु मैं” गीतमा स्वर दिएका भारतीय गायक अनुप घोषाल अब रहेनन् ।
गायक घोषालको ७७ वर्षको उमेरमा शुक्रबार उनको निधन भएका थिए । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार केही समयदेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।
उनी फिल्म ’मासुम’ को गीत “तुझसे नाराज नही जिन्दगी हैरान हु मैं” का गायक भनेर परिचित छन ्। उनले थुप्रै हिन्दी गीतहरुमा आवाज दिएका छन् । उनी गायनसँगै राजनीति क्षेत्रमा लागेका थिए । सन् २०११ मा उनले कांग्रेसको तर्फबाट पश्चिम बंगालमा चुनाव जितेका थिए ।
एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन