62
Shares
रौतहट, ९ पुस । वल्र्डलिंक कम्यूनिकेशन लिमिटेड शाखा गौरद्वारा ट्राफिक प्रहरी कार्यालय गौरलाई ‘नो पार्किङ्ग’ को बोर्ड हस्तान्तरण गरेको छ ।
वल्र्डलिंक कम्यूनिकेशनको गौर शाखाले सोमवार जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा २० थान ‘नो पार्किङ्ग’ बोर्ड ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको हो ।
रौतहट सदरमुकाम गौरको नगरक्षेत्रमा अव्यवस्थित रुपमा रहेका ट्राफिकलाई व्यवस्थापनमा सहयोग पुर्याउने उदेश्यबाट सो ‘नो पार्किङ्ग’ बोर्डहरु हस्तान्तरण गरिएको वल्र्डलिंक गौर शाखाका प्रमुख गौतम श्रेष्ठले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठको उपस्थितिमा ट्राफिक कार्यालय गौरका प्रहरी नायब निरिक्षक संदिप कुमार जयसवाललाई सो बोर्डहरु हस्तारन्तण गरिएको वल्र्डलिंक कम्युनिकेशन लिमिटेड शाखा कार्यालय गौरले जनाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन