55
Shares
गाजा, एजेन्सी । यद्धग्रस्त क्षेत्र गाजाका पास्टरले भनेका छन् की यदी येशु आज जन्मनु भएको भए उहाँ भग्नावेश मुनि जन्मनुहुने थिए ।
गाजामा चलिरहेको युद्धको सन्दर्भमा, येशू ख्रीष्टको बाइबलीय जन्मस्थल बेथलेहेमको एउटा चर्चका प्यालेस्टिनी पास्टरले गाजा विश्वको नैतिक कम्पास भएको बताए ।
पास्टर मुन्थर आइज्याकले भने, “यदि येशु ख्रीष्ट आज जन्मनुभएको भए, उहाँ भग्नावशेषमुनि जन्मनुहुने थियो ।” बेथलेहेममा पहिलो पटक सम्झनामा सबै क्रिसमस उत्सवहरू रद्द गरियो ।
श्रोतः हिन्दुस्तान टाइम्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन