54
Shares
नयाँ दिल्ली, एजेन्सी । बार्षिक रुसी बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नभई आफना प्रतिनिधिको रुपमा विदेशमन्त्री एस जयशंकरलाई पठाएका छन् ।
वार्षिक रुसी बैठकमा भाग लिने क्रममा विदेशमन्त्री एस जयशंकर रुसी नेताहरूसँग भेट्न पाँच दिने भ्रमणका लागि मस्को पुगेका हुन् ।
युक्रेन युद्धका बीच गत वर्ष पनि प्रधानमन्त्री मोदी वार्षिक शिखर सम्मेलनमा भाग लिन रुस गएका थिएनन् । विशेष गरी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि दिल्लीमा भएको जी २० शिखर सम्मेलनमा सहभागी भएनन् ।
बार्षिक रुसी बैंठकमा भाग लिन रुस पुगेका जयशंकरले सोमबार रुसी प्रतिनिधिसँग वार्ता गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन