स्वर्णकारलाई हत्या गर्ने भारतीय सार्प सुटर वारा प्रहरीको नियन्त्रणमा

101 Shares

बारा, ११ पुस । बारा सदरमकाम कलैया स्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सीपललाई गोली हानेर हत्या गर्ने एक भारतीय साप सुटरलाई नेपाल प्रहरीले हतियार सहित मंगलवार राति नियन्त्रणमा लिएको छ ।
दुई महिना अघि बाल एकता बोर्डिङ स्कूलका प्रिन्सीपल रुपेश स्वर्णकारलाई गत कार्तिक १३ गते दिउसो गोली हानेर हत्या गर्ने भारतीय सार्प सुटरलाई बारा प्रहरीले गए राति हातियार सहित नियन्त्रणमा लिएको हो ।
कलैया उपमहानगरपालिकामा भएको उक्त हत्याकाण्डमा संलग्न भारत मोतिहारी जिल्लाको दर्पा थाना १ सुक्लहियाका २५ बर्षिय सार्प सुटरको रुपमा रहेका सुजित सिंहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएका छन् ।
बारा प्रहरीका स्रोतका अनुसार सिंहलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट नियन्त्रणमा लिइएको छ । उनलाई पक्राउ गर्ने क्रममा गोली समेत प्रहार गरिएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार सिंहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले उनको घुँडाभन्दा मुनि गोली हानेर नियन्त्रणमा लिएको छ । सुटर सिंहका दुबै खुटामा गोली लागेको हुँदा निजको प्रादेशिक अस्पताल कलैयामा प्रहरीको निगरानीमा उपचार भईरहेको बताइएको छ ।
मृतक स्वर्णकारलाई टाउको र घातीमा गोली लागेर गम्भीर रूपले घाइते भएका स्वर्णकारको वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो । सिंह पक्राउ परे पनि उनको समूहका अन्य आरोपीहरूलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
विशेष श्रोतका अनुसार नियन्त्रणमा लिइएका सार्प सुटर सिंह माथि भारतमा १४ हत्याकाण्ड र नेपालमा ४ वटा हत्यामा संलग्न रहेको हुँदा भारतमा पनि मोष्टवाण्टेडको सुचीमा रहेका सिंह माथि चार लाख रुपैया भारतमा इनाम राखिएको छ ।
सीमावर्ती क्षेत्रमा अपराध गरेर सहजै रुपमा वारीपारी गर्ने गर्दा अपराधिक कार्यमा संलग्नहरुलाइ समात्न नेपाल प्रहरीमा अपराध अनुसन्धान गर्ने अब्बल प्रहरीहरु रहेका कारण भारतीइ मोष्टवाण्टेड सार्प सुटर सिंहलाई नियन्त्रणमा लिन सफल नेपाल प्रहरी भएका छन् ।

प्रहरी श्रोतका अनुसार सिंह स्वर्णकारलाई हत्या गरेर भारतको विभिन्न स्थानहरुमा लुक्दै आएपनि नेपाल प्रहरीको अपराध अनुसन्धानमा खटिएकाहरुले पछयाउने क्रममा गए राति नेपाली क्षेत्रबाट नियन्त्रण लिन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।