रौतहट प्रहरीद्वारा दुई लुटेरा पक्राउ

66 Shares

रौतहट, १२ पुस । स्थानीय बासिन्दाहरु संग रकम खोसी भाग्ने दुई जना लुटेरालाई रौतहट प्रहरीले विहिवार नियन्त्रणमा लिएका छन् ।
आज विहान १० बजेको समयमा कटहरिया नगरपालिका वडा नम्वर ४ बहादुरपुर बस्ने बाबुलाल बैठाको छोरा नसिव बैठा र सोही पालिका ५ पानी ट्यांकी बस्ने दरोगा साहको ३६ बर्षिय छोरा हरिशंकर साह सोनारलाई ५९ हजार रुपैया सहित इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
कटहरिया नगरपालिकाको ७० बर्षिय आलम मिया मन्सुरीलाई दुबै जनाले ललाई फकाई मदिरा सेवन गराएर नियन्त्रणमा लिई जबरजस्ती ८२ हजार नगद रकम लुटी भागेको खवर पाउना साथ इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले खोजतलासको क्रममा दुबै अभियुक्तलाई नियन्त्रणमा लिई ५९ हजार रकम बरामद गर्न सफल भएको तथा दुबै जनालाई इप्रका गरुडाको हिरासतमा राखेर चोरी तथा डाका सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको रौतहट प्रहरीको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।