80
Shares
काठमाडौं, १३ पुस । कोरिया जानका लागि प्रदर्शन गरिरहेका क्रममा प्रहरी संग भएको झड्पमा परेर घाइते भएका अर्का युवकको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएका छन् ।
पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको मृत्यु भएको प्रहरी प्रवक्ता एवं डिआइजी कुवेर कठायतले बताएका हुन् । यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।
राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन उनको छातीमा लामो निलडाम देखिएको छ ।
तस्वीर श्रोतः अनलाइनखवर
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट