भारतीय मोष्टवान्टेड शाकिर रेजालाई एसएसबीले नियन्त्रणमा लिए

84 Shares

वीरगञ्ज, १३ पुस । भारतीय मोष्ट वान्टेड शाकिर रेजा (आसिफ अली) लाई रक्सौल वीरगञ्ज सीमाक्षेत्रको मैत्रीपुलबाट एसएसबीले नियन्त्रणमा लिएका छन् ।
अपराधिक ग्याँग संचालन गरेका मोष्टवान्टेड रेजा रक्सौल भएर नेपाल प्रवेश गर्न खोज्दा मैत्रीपुलमा एसएसबीले चेकजाँचको क्रममा भाग्न खोज्दा निजलाई नियन्त्रणमा लिन सफल भएका हुन् ।
नियन्त्रणमा लिएका रेजा भारत, बिहार कटिहारका ग्यांगस्टार माथि २० वटा गम्भीर आपराधिक मुद्दा रहेको छ । विभिन्न आरोपमा नेपाल तथा भारतको जेलमा कैद भुक्तान गरिसकेको बताइएको छ ।
पक्राउ परेका रेजाले नेपालमा उनको मनीषा गौतम नामक युवती संग प्रेम सम्बन्ध रहेको भारतीय प्रहरीलाई वयानमा भनेका छन् । प्रेमिका सँगै विवाह गरेर नेपाली नागरिकता लिई घरजम गर्ने तयारी गरेको हुँदा उनी नेपाल आउने क्रममा उनलाइ पक्राउ गरिएको छ ।
प्रहरीले उनको साथबाट १२ वटा संदिग्ध पहिचानपत्र, आठवटा सीम र तीनवटा मोबाइल बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।