ब्रम्हपुरीबाट ठूलो परिमाणमा लागुऔषध सहित दुई जना पक्राउ

78 Shares
सर्लाही, १६ पुस । सर्लाही प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेका छन् ।
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्वर ५ मा नियमित चेकिंगमा रहेका नेपाल प्रहरीले प्र.२–०३–००६ प ८४०७ नम्वरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा जुटको बोरामा राखेर सिमापारी भारतबाट ल्याएका ठूलो परिमाणमा लागुऔषध सहिद दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएका हुन् ।
हरिवन नगरपालिका वडा नम्वर ७ का ४० बर्षिय बैजु महरा र पछाडी बसेका वडा नम्वर ३ का ३६ बर्षिय मदनबहादुर घिसिंगले बोकेको जुटको बोरामा ओनरेक्स १०० एमएलका ५९२ बोतल, स्पास्मो प्रोक्सीभान प्लस ९० पत्तामा २१६० ट्याबलेट, नाइट्राभेट १०–१०० पत्तामा तिन हजार ट्याबलेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
पक्राउ गरिएका दुबै जनालाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।