आजपाले छुटै अर्ध सैनिक बल निर्माण गरी प्रशिक्षण गराउदै

100 Shares
रौतहट, १६ पुस । प्रभु साह नेतृत्वको आम जनता पार्टीद्वारा छुटै अर्ध सैनिक बल निर्माण गरेका छन् ।
आम जनता पार्टीको स्थापना दिवसको अवसरमा पुस १४ गते देखि रौतहटको मौलापुर नगरपालिका स्थित पार्कमा आइटी आर्मीको राष्ट्रिय भेला एवं प्रशिक्षण कार्यक्रममा छुटै अर्ध सैनिक बल निर्माण गरेर प्रशिक्षण सुरु गरेका हुन् ।
पुस १४ गते देखि सुरु भएको सैनिक तालिम अहिले जारी रहेको छ । करिव साता व्यापी रुपमा चल्ने प्रशिक्षण कार्यक्रममा देभरीबाट युवाहरुलाई सहभागी गराइएका छन् ।
मौलापुरमा भईरहेको उक्त तालिममा आईटी सम्बन्धी प्रशिक्षण देखी सैनिक अभ्यास समेत गराईएको छ ।
“त्यस प्रशिक्षण बारे आईटी आर्मीको प्रदेश अध्यक्ष बालाशंकर कुशवाहाले अहिलेको सूचना प्रविधिको युगमा युवाहरुलाई आईटी सम्बन्धी तालिम अत्यावश्यक रहेको छ । आईटी बिना देशको बिकास सम्भव छैन्न । बैदेशिक रोजगारीमा भईरहेको ठगी कार्यलाई रोकन, भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा भगौड़ा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण गर्न अपरिहार्य रहेको हुदा आइटी सैनिक तयार गरेर तालिम सुरु गरिएको उनले भने । तालिम पछी आईटी आर्मीका युवाहरुले देशमा बढ़दो संकट रोकन सकारात्मक योगदान गर्नेछ ।”
आम जनता पार्टीले अहिलेको व्यवस्था पूर्ण रुपमा असफल भईसकेको घोषणा गर्दै देशलाई संकटबाट जोगाउन तत्काल अन्तरिम सरकार गठनको माग गर्दै आएको छ । आजपाका अध्यक्ष प्रभु साहले तत्काल अन्तरिम सरकार गठनमा सुरक्षा निकायको भुमिका सहयोगी हुने बताए । यदि सुरक्षा अधिकारीहरु देशको संकटबारे चिन्तित भएन र पार्टीको लुटतन्त्रलाई चोखयाउन नै लागे भने अब आईटी आर्मीले नेपालको मुख्य सैनिक फोर्सको काम गर्ने बताए ।
उनले भने ‘ढिलो चाँडो नेपाली सेनाका जवानहरुले बूझनेछन र देश निकासको लागि आईटी आर्मी संग सहकार्य गर्ने बताए । यही तरिकाले अब देश अघि बढ्न सक्दैन्, आईटी आर्मीले देशको निकासमा बिशेष सहयोगी भुमिका खेल्ने स्पष्ट पारे । उनले अहिलेको संविधानले पनि देश र जनतालाई निकास नदिने ठोकुवा गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।