प्रधानमन्त्री कपमा सहभागी हुन रौतहटका खेलाडीहरुलाई विदाई गर्दै प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर

82 Shares

रौतहट, १९ पुस । मधेश प्रदेशको आर्थिक नगरी वीरगंजमा संचालि प्रधानमन्त्री एक दिवसिय प्रतियोगितामा रौतहटबाट सहभागी हुन खेलाडीहरुलाई विहिवार गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले विदाई गर्दै विजय भएर आउन अग्रिम शुभकामना दिए ।
रौतहट टिममा छनौट हुनमा सफल भएका अरविन्द जयसवाल (उप क्याप्टेन), आयान मुखिया, डब्लु मल्लिक, सोभिन्द्र पासवान, रणवीर यादव, राज पटेल, विजय गुप्ता (विकेट किपर) नितेश यादव, सन्नी साह (क्याप्टेन), राजेश यादव, नरेश साह, अरविन्द बैठा, सुमित यादव र रेहान जाकिर गरी १४ सदस्यीय टिम तयार पारेर त्यस तर्फ पठाउनु अघि गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले विदाई गर्दै जितको अग्रीम शुभकामना दिएका हुन् ।
टिम म्यानेजरको रुपमा प्रमोद मुखिया र कोच धर्मेन्द्र जयसवालले खेलाडी लिएर विरगंज तर्फ प्रस्थान गरेको जानकारी दिदै रौतहट क्रिकेट संघका कोषाध्यक्ष विकास विक्रान्त नेपाल (पालु) ले शुक्रवार भोली महोत्तरी संग र शनिवार धनुषा संग खेल्ने बताए ।
साताव्यापी रौतहट गरुडामा बन्द शिविरबाट खेलाडी छनौट गरी पठाइएको उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।