प्रहरीको गोली सर्वसाधारणको टाउकोमा लाग्दा ठहरै

84 Shares

बरहथवा अवस्था निकै तनावग्रस्त, राजनीतिक दल संयमित हुनुपर्ने, प्रशासन गम्भीर बन्नुपर्ने नागरिक समाजको धारणा

बरहथवा (सर्लाही), २० पुस । बरहथवा नगरपालिकाको नगरप्रमुख कल्पना कटुवालको घरलाई उग्र प्रदर्शनकारीहरुले तोडफोड गर्न थालेपछि प्रहरीले गोली प्रहार गर्दा स्थानीय एक जनाको टाउकोमा लागेर मृत्यु भएको खवर प्राप्त भएका छन् ।


मेयर कटुवालको घरलाई लक्ष्ति गरेका प्रदर्शनकारीलाई धपाउने क्रममा प्रहरीले गोली चलाउदा बजार तर्फ आउदै गरेका बरहथवा नगरपालिका ६ का २७ बर्षिय जयशंकर साहलाई नेपाल विद्युत प्राधिकरण नजिक छेउमा टाउकोमा गाली लाग्दा घटनास्थलमै मृत्यु भएको जनमत पार्टीका युवा नेता राजनकुमार सिंहले बताएका हुन् ।
अस्पतालको विषयलाई लिएर विगत महिना देखि द्धन्द चल्दै आएको अवस्थामा शुक्रवार दिउसो प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु उग्र बन्दै मेयर कटुवालको बरहथवा स्थित घरमा तोडफोड गर्दै घरबाहिर राखिएका गाडीमा आगजनी गरेको स्थानीय पत्रकार घनश्याम सिंहले जानकारी दिएका हुन् । तर प्रहरीबाट आधिकारीक रुपमा पुष्टि हुन बाँकी रहेको छ ।
बरहथवा अहिले निकै तनावग्रस्त बनेका छन् । प्रहरी र प्रदशनकारीहरु विच ठाँउठाउँमा झड्प भईरहेको हुँदा तत्कालै जिल्ला प्रशासन कार्यालय सर्लाहीले संयमता नअपनाए ठूलो घटना हुने छ । समयमै प्रहरी प्रशासनको ध्यान बरहथवा तर्फ जानुपर्ने तथा राजनीतिक दलहरु पनि संयमित हुनुपर्ने स्थानीय बासिन्दाहरुको धारणा रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।