बरहथवा घटना प्रति नेपाली काँग्रेस मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण

79 Shares

जनकपुुरधाम, २० पुस । सर्लाहीको बरहथवामा भएको शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा निर्दोष युवाको दुखद निधन भएकोमा नेपाली काग्रेस मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण भई गहिरो दुख व्यक्त गरेको छ ।
नेपाली काँग्रेस मधेश प्रदेश कार्यालयका मुख्य सचिव सन्तुप्रसाद यादवद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा पश्चात उद्योग वाणिज्य संघ, नेपाली काँग्रेस लगायतको ५ दलले दबाब दिँदै बरहथवा नगरपालिका, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, इलाका प्रशासन कार्यालय बरहथवा, इलाका प्रहरी कार्यालय बरहथवा लाई दुई पटक ज्ञापन पत्र दिँदै सामान्य आन्दोलन गर्दै संघर्ष गरिरहेको अवस्थामा नगरप्रमुखले हस्तान्तरण गर्ने निर्णयलाई बहुमतले स्थगित गरेको थियो ।
१५ शैयाको बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र लाई मधेश प्रदेश सभा वाट ५० शैयामा स्तर उन्नती गर्ने गरी नीति कार्यक्रम मा ल्याएको थियो । सोही अनुरूप नेकपा एमाले पार्टी वाट निर्वाचित नगर प्रमुख कल्पना कटुवाल ले कार्यपालिका बैठक वाट प्रदेश सरकार लाई अस्पताल हस्तान्तरण गर्ने निर्णय गराई पत्राप्रचार गरेको थियो । तर एमाले पार्टीले ५० शैयाको हुनु हुँदैन भन्दै विरोध जनाए पछि मेयरले हस्तानतरण गर्न आलटाल गरियको थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार शान्तिपूर्ण आन्दोलनमा उत्रिएका सर्वसाधारण, राजनैतिक दल, उद्योग वाणिज्य संघ, व्यावसायीहरु नगरपालिका घेराउ गरी नाराबाजी गरी रहँदा प्रहरीले लाठी चार्ज गर्दै कयौ राउण्ड अश्रुग्याँस प्रहार गरी आन्दोलनकारीलाई घाइते बनाए ।
आक्रोशित भीड तितरवितर हुँदै मेयरको निवास तिर गईरहँदा मेयर को निवास वाट धेरै पर विद्युत प्रधिकरण वाट बिल तिरेर गई रहेको सर्लाही होटलमा काम गर्ने कामदार जयसंकर साहको टाउकोमा मेन रोडको बीच सडकमा प्रहरी ले मेयर को निर्देशनमा गोली हानी हत्या गरेको प्रहरी माथि गम्भीर आरोप लगाए ।
यस विषयमा हामीले सिडिओ एसपी इलाका प्रहरी कार्यालय बरहथवा को डिएसपी लाई संयमता अपनाउनु भन्दा भन्दै प्रहरी, प्रशासन र मेयर को लापरवाही गैर जिम्मेवारीपनको कारण घटान घट्न गएको छ ।
सरकारले अविलम्ब न्यायिक छानबिन समिति गठन गरी सुक्ष्म तरिकाले अनुसंधान गरी दोषी ऊपर कडा कारवाही गर्न माग गरेको छ।
सामान्य विषयलाई अतिरञ्जित बनाउने सर्लाही प्रहरी प्रशासन प्रमुखलाई तत्कालै जिम्मेवारीबाट हटाएर छानवीन गर्नुपर्ने विज्ञप्तिमार्फत नेपाल सरकार गम्भीर भएर लाग्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।