बरहथवामा पुनः तनावपूर्ण अवस्था, पाँच राउण्ड टियरग्यास प्रहार

121 Shares

बरहथवा (सर्लाही), २२ पुस । प्रदर्शनकारीहरुद्वारा बरहथवाका नगरप्रमुखको घरमा ढुंगामुढा गर्न थालेपछि अहिले पुनः बरहथवाका वातावरण तनावपूर्ण बनेको छ भने प्रहरीले पाँच राउण्ड टियरग्यास प्रहार गरे ।
प्रहरीको गोलीबाट मारिएका युवकको तेश्रो दिनपनि शव उठ्न नपाउदै राज्यको बेवास्ताको विरुद्ध प्रदर्शनकारीहरुले बरहथवा बजार स्थित इप्रका कार्यालय अगाडीको ड्रमले बनाइएको ब्यारिकेटहरु भत्काउदै प्रदर्शन सुरु गरेपछि अवस्था तनावपूर्ण बन्दै जाँदा प्रहरीद्वारा पाँच राउण्ड टियरग्यास प्रहार गरेको खवर प्राप्त भएका छन् ।
नगर अस्पताललाई स्तरोन्नतीका गरेर प्रादेशिक अस्पतालमा गाभ्ने विषयलाई लिएर आन्दोलनरत पक्षधरहरु राज्यको उदाशिनताका विरुद्ध आक्रोशित बन्दै आईतवार विहानै इप्रका अगाडीको ब्यारिकेट भत्काउदै ठाँउ ठाउँमा टायर बालेर प्रदर्शन गर्दैै नगरप्रमुख कल्पनाकुमारी कटुवाल विरुद्ध चर्का नारावाजी गरिरहेका हुन् ।
शुक्रवार प्रहरीको गोलीबाट मृत्यु भएका युवक जयशंकर साहको शव चोर्निया पुलमै रहदा पीडित परिवार संगै आन्दोलनरत पक्षले शवलाई सुरक्षित राख्न आइसप्याक गरेर राखिएको बताइएको छ ।
आज विहान ८ बजे देखि बस्न भनिएको वार्ता अहिले सम्म बस्न सकेको छैनन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।