एमाले जिल्ला अधिवेशन सम्पन्न गराउन गहन छलफल हुदै

42 Shares

रौतहट,२४ पुस । नेकपा एमाले रौतहट जिल्ला कमिटिको १० औ जिल्ला अधिवेशन माघको २५ र २६ गते हुने भएको छ ।
नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गर्न नेकपा एमाले रौतहटले तयारीलाइ तिब्रता दिएको हो ।
सोही क्रममा मंगलबार जिल्ला अधिवेशनलाइ भब्य बनाउन नेकपा एमाले प्रचार बिभाग रौतहटको बैठक बसेको थियो । बैठकमा नेकपा एमालेका पोटिब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोत्तम पौडेल अधिवेशनलाइ भब्य रुपमा सफल पार्न सबै तहतप्काका नेताहरु सक्रिय हुनुपर्ने बताएका छन ।
जिल्ला अधिवेशनलाइ भब्य रुपमा सफल पार्नको लागी प्रचार समाग्रीको निमार्ण देखी लिएर प्रचार प्रसारलाइ ब्यबस्थीत बनाउनको प्रचार बिभाग तथा प्रेस चौतारीमा आबद्ध साथिहरु सक्रिय भुमिका निर्वाह गर्न इन्चार्ज पौडेलले आग्रह गरेका छन ।
बैठकमा यसैगरी नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मीले सबै मिलेर जिल्ला अधिवेशनलाइ सफल बनाउनको लागी लाग्नुपर्ने बताए ।
पार्टीको जिल्ला अधिवेशनको लागी आउदो माघ ३ गते सचिवालय वैठक आयोजना गर्ने, माघ ६ गते जिल्ला प्रतिनिधि परिषद भेला र माघ १३ गते प्रतिनिधि चयन गर्ने र माघ २५ र २६ गते जिल्ला अधिवेशन गर्ने निर्णय भएको केन्द्रीय सदस्य रेग्मीले जानकारी दिएका छन ।
प्रचार बिभाग रौतहटका प्रमुख रुपेश कुमार पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य बाल बिक्रम कार्की, प्रचार बिभाग रौतहटका सदस्य अशोक कुमार पहाडी,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा रौतहट इन्चार्ज रमेश तिमलसिना,प्रेस चौतारी रौतहटका अध्यक्ष उत्तम कुमार उपाध्याय,नेकपा एमाले गरुडा नगर कमिटि संयोजक,प्रचार बिभागका सदस्यहरु लगायतको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।