तपस्वी बमञ्जनलाई आज अदालत समक्ष पेश गर्ने सर्लाही प्रहरीको तयारी

59 Shares

सर्लाही, २६ पुस । नवालिका संग यौन दुराचार गरेर फरार रहदै आएका तपस्वी रामबहादुर बमञ्जनलाई सिआईबिले काठमाडौं बाट पक्राउ गरि सडक मार्ग भएर बुधवार राति मलंगवा ल्याईएको छ ।
अहिले जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासत कक्षमा राखिएका बमञ्जनलाई १० बजे अदालत खुल्ने बित्तिकै उपस्थित गराउने प्रहरी श्रोतबाट बुझिएको हो ।
तपस्वी रामबहादुर बम्जन माथि यौन अपराधको मुद्दामा आरोपित रहदा निजलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले मंगलवार साँझ संघिय राजधानी काठमाडौंको हात्तीगौंडाबाट पक्राउ गर्न सफल भएका थिए।बम्जन माथि २०७६ सालमा सर्लाही जिल्लकी एक नबालिका माथि यौनदुराचार गरेको अभियोग लागेपछि जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएका थिए । त्यसपछि सार्वजनिक रुपमा देखा नपरेका बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी) ले मंगलबार साँझ पक्राउ गरेर हिजो बुधवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकाे थियोे ।
पक्राउ परेका बम्जन निवासबाट तीन करोड ३४ लाख ९०६ रुपैया बरामद गरिएको सो पत्रकार सम्मेलनमा जानकारी गराइयो । अनुसन्धानका क्रममा उनको घरबाट ठूलो धनराशी बराम भए । बरामद गरिएका नगद मध्ये १७ देशका विभिन्न मुद्राहरु रहेको र त्यसको नेपाली ३० लाख ९२ हजार ४०६ रुपैया रहेको छ । प्रहरीले उनको हात्तिगौंडा स्थित घरबाट १४ थान मोवाइल, पाँच थान आईप्याड, २ वटा गाड र चार वटा मोटरसाइकल पनि फेला पारे ।लामो अनुसन्धान र प्रयास पछि सिआईवीद्धारा बम्जन भनिने रामलाल बम्जनलाई पक्राउ गर्न सफल भए । विभिन्न मानिसहरु पनि हराईरहेको सूचना प्रहरी संग आएको थियो । साथै अन्य थुप्रै सामानहरु बरामद गरिएको छ । उनीमाथि आफ्ना अन्यायुहरुको हत्या गरेको आरोप पनि लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।