68
Shares
नयाँ दिल्ली, एजेन्सी । पाकिस्तानको लागि बेलायती राजदूतले पाक अधिकृत कश्मीर (पिओके) मा भ्रमण गर्दा भारतीय सरकारद्वारा आपत्ती जनाउदै त्यस्ता कार्य अस्वीकार्य हुने मिडिया रिपोर्टमा बताइएका छन् ।
भारतले जनवरी १० मा “युके विदेश कार्यालयका एक अधिकारी सहित इस्लामाबादमा बेलायती उच्चायुक्तको पिओके भ्रमण” लाई लिएर आपत्ति जनाएका हुन् । यसलाई “अत्यधिक आपत्तिजनक भ्रमण” को संज्ञा दिदै भारतीय विदेश मन्त्रालयले भन्यो, ’भारतले यस्तो उल्लंघन सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता माथि आँच आउने कार्यलाई अस्वीकार्य गर्दछ । विदेश सचिवले भारतस्थित बेलायती उच्चायुक्त समक्ष कडा आपत्ति जनाएको मिडिया रिपोर्टमा उल्लेख गरेका छन् ।’
एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन