राष्ट्रिय सभा सदस्य पदका उम्मेदवारलाई विजयी गराउन उम्मेदवार र मतदाताहरु विच अभिमुखिकरण कार्यक्रम सम्पन्न

77 Shares
जनकपुरधाम, ७ माघ । राष्टिय सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदबारलाई विजयी बनाउने उद्देश्यबाट आईतवार प्रदेशभरीकै मतदाताहरुलाई राखेर अभिमुखिकरण कार्यक्रम भएका छन् ।
सत्ता गठबन्धनद्वारा आज जनकपुरधाम स्थित महेन्द्रनारायण निधी मिथिला साँस्कृति केन्द्रमा आज आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीका पुजा चौधरी दुई जना राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार रहेको हुँदा उहाँहरुलाई विजयी बनाउनुपर्ने गठबन्धनको जिम्मेवारी भएको हुँदा प्रदेशभरीकै राष्ट्रिय सभाका उम्मेदवारलाई मत दिन मतदाताहरुलाई उपस्थिति रहेका थिए ।
नेपाली काँग्रेस मधेश प्रदेश सभपाति कृष्ण प्रसाद यादवको सभापतित्वमा भएको अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादव, काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक, नेकपा माओवादीका बर्षमान पुन, लोसपाका जितेन्द्र सोनल, नेकपा एसका प्रदेश सदस्य लगायतका नेताहरुले हाम्रा दुई जना सदस्य पदका उम्मेदवार ढुंगाना र चौधरीलाई जिताउने प्रमुख लक्ष्य रहेको स्पष्ट पार्दै सत्तारुद्ध गठबन्धन बीचको सम्बन्धलाई अझ प्रगाढ बनाएर प्रादेशिक सरकारको साथै संघिय सरकारलाई पनि पूरा अवधी संचालन गर्नमा पनि अहिलेको समिकरणले संकेत गर्ने बताए ।
२०८० माघ ११ गते हुन गईरहेको राष्ट्रिय सभाको निर्वाचनमा उमेदवारद्वय आनन्दप्रसाद  ढुंगाना  र पुजा चौधरी लाई विजय गराउन अभिमुखरण अभियानमा प्रदेश सभा सदस्यहरु, मेयरहरु, उपमेयरहरु र गाउँपालिका अध्यक्षहरु र उपाध्यक्षहरु लगायतका प्रतिनिधिहरुको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको नेपाली काँग्रेस प्रचार प्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।