बालात्कारको आरोपमा तिन जना पुर्पक्षका लागि कारागार चलान

70 Shares

सर्लाही, ९ माघ । बोल्न नसक्ने महिला संग सामुहिक बालात्कार गरेको आरोपमा तिन जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएका छन् ।
जिल्ला अदालत सर्लाहीमा सोमवार भएको थुनछेक बहस पछि वागमती नगरपालिका वडा नम्वर ४ का ३५ बर्षिय हरी भन्ने हिरा बहादुर भुजेल, ४२ बर्षिय रामभन्ने खलेन्द्र परियार र २९ बर्षिय अनिल भन्ने धनलाल बराईलीलाई पुर्पक्षका लागि कारागार चलाउन गरिएका हुन् ।
एक जना बोल्न नसकिने ३१ वर्षीया महिला संग मदिरा सेवन गराई गत पुस १० गते राती ११ बजेको सयममा लहरी घारीमा लगेर पालैपालो बलात्कार गरेको आरोपमा तिनै जना आरोपितहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एव डिएसपी दिपेन्द्र पंजियार थारुले बताए ।
उनिहरु जिरायतको सुकुम्बासी बस्तीमा लुकेर बसेको अवस्थामा गत पुस ११ गते नियन्त्रणमा लिएर प्रहरीले जबर्जस्ती करणी मुद्दामा कारबाही प्रक्रिया बढाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।