ड्रोनबाट लिइएको भिडियोहरुमा राममन्दिर प्राण प्रतिष्ठा भएको खुशीयालीमा माता सीताको जन्मस्थलमा दियो बालेको यसरी देखियो

92 Shares
नयाँ दिल्ली । माता सीताको जन्मस्थल भनेर प्रख्यात रहेका नेपालको जनकपुर स्थित जानकी मन्दीर परिसरमा दुई लाख भन्दा बढि दियो जलाइएको भिडियोहरु सेयर गरिएको समाचार टाइम्स नाँउमा प्रमुखताका साथ प्रकाशित गरिएका छन् ।
देवी सीताको जन्मस्थल भनेर चिनिने नेपालको जनकपुरधाम स्थित माता जानकीको मन्दीर परिसरमा जलाइएको २ लाख भन्दा बढी माटोको दियोमा बालिएको दिप प्रज्वलनको ड्रोन भिजुअल अनलाइनहरु सेयर गरिएको हो ।
सोमबार (२२ जनवरी) उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरको उदघाटनको अवसरमा दियाहरू प्रज्वलन गरिएको थियो । बालिएको दियो बत्तीहरूले राम मन्दिरको आकार बनायो र ’जय सियाराम’ लेख्यो ।
श्रोत टाइम्स नाँउ

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।