अयोध्या धार्मिक संस्कृतिको कारण विश्व समुदाय भारतसँग प्रेममा समाहित हुदैः ताइवान

85 Shares
ताईपेय, एजेन्सी । भारतको उत्तरप्रदेश स्थित अयोध्यामा भगवान रामको मन्दीरको प्राण प्रतिष्ठाबाट सिंगो विश्वको ध्यान अयोध्या प्रति तानिएको हुँदा अयोध्या प्रेमको प्रतिक भएको ताइवानका विदेश मन्त्रीले बताएका छन् ।
ताइवानका विदेश मन्त्री जोसेफ वुले भने कि संसार दुई प्रकारका मानिसहरूमा विभाजित रहेको छः “जो भारतसँग प्रेम गर्न गइरहेका छन् र जो पहिले नै छन् ।”
उनले अयोध्याको राम मन्दिरको प्राणप्रतिष्ठा समारोहमा भारतीय जनतालाई हार्दिक बधाई दिदै भनेका छन् की अयोध्यामा राम मन्दीरको उदघाटनले विश्व समुदायलाई भारत प्रतिको माया प्रेमलाई अझ प्रगाढ बनाएको छ ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।