सर्लाहीको बलरामा सहाराको ग्यास लिसिण्डर पड्केर १२ लाखको क्षति

107 Shares

अभिषेक सिंह
सर्लाही, १२ माघ । सर्लाहीको बलरा नगरपालिका ग्यास सिलिण्डर पड्केर करिव १२ लाख मूल्य बराबरको क्षति भएको छ ।
बलरा नगरपालिका वडा नम्वर ४ स्थित अख्तर मियाको घरमा शुक्रवार विहान १०.४५ बजेको समयमा ग्यास सिलिण्डर पड्कीदा उक्त मूल्य बराबरको धममाल क्षति भएको हो ।
मियाको घरमा सहारा ग्यासको सिलिण्डर पड्कीदा तिन कोठे घरको छाना उडेको छ, घरमा राखिएका खाद्यान्न गहु, फर्नीचर कपडा लत्ता गरेर १२ लाख मूल्य बराबरको धममाल क्षति भएको पीडत मियाले जनाकारी दिए । सिलिण्डर पड्केर कुनै मानविय क्षति नभएपनि १२ लाख मूल्य बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता ओमप्रकाश यादवले जानकारी दिए ।

सिलिण्डरको मापदण्ड एवं गुणस्तर छानविन किन हुदैन ?
नेपालमा विक्री हुने विभिन्न कम्पनीका ग्यास सिलिण्डरहरुको मापदण्ड निर्धारण गरिएको देखिदैनन् त्यती मात्रै नभई सिलिण्डर लिदा पसलेहरु बिल दिने चलन रहेको पाइएका छैनन् । सिलिण्डरको विमा हुनुपर्ने यदी कुनै घटना भएमा विमा कम्पनीले क्षतिपुर्ती दिने व्यवस्थापन सम्बध निकायले गर्नुपर्ने सर्वसाधारण अहिले माग जोडदार रुपमा उठाएको छ ।
सिलिण्डर विस्फोटबाट ठूलाबडा देखि लिएर सर्वसाधारणहरु चपेटामा परेपनि सम्बन्ध निकाय चासो नलिदा नेपालको विभिन्न स्थानहरुमा यस्ता घटनाहरु देखा परिरहेको भएपनि राज्य उदाशिन रहेकोमा आम उपभोक्ताहरु मर्कामा पर्दै गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।