पत्रकार राजकरण महतोलाई ‘भैया’ भनेर दुव्र्यहार गर्ने दुई जना पक्राउ

60 Shares

काठमाडौं, १३ माघ । बाटोमा हिड्दै गर्दा रंगको आधारमा ‘भैया’ भनेर पत्रकार राजकरण महतोमाथि सम्प्रदायिक भेदभावजन्य दुव्र्यवहार र कुटपीटको प्रयास गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ७ माघ, २०८० मा काठमाडौंको तीनकुनेमा भएको घटनाका आरोपी बसका चालक र सह—चालकलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ । आरोपीसंगै बसलाई पनि नियन्त्रणमा लिएर प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान अगाडि बढाइएको छ । मुद्दा दर्ता पछि आरोपीलाई सार्वजनिक गरिने प्रहरी श्रोतले जनाएको छ ।
बानेश्वर प्रहरीले शुक्रबार पीडित महतोलाई बोलाएर घटना बारे जानकारी लिएको छ । नेपाल पत्रकार महासंघ महोत्तरी जिल्ला शाखा तथा केन्द्रीय कार्यालय काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोग, मधेशी आयोग, विभिन्न संचार संस्था, पत्रकार तथा संचारकर्मी, अधिकारकर्मी लगायतको चौतर्फी दवाबपछि प्रहरीले घटनाको अनुसन्धान गर्न गम्भीर तथा बाध्य भएका थिए ।
अन्नपूर्ण पोस्ट्का सिनियर करेस्पोन्डेन्ट राजकरण महतोलाई सडक किनारमा हिँडिरहेको अवस्थामा माघ ७ गते काठमाडौंको तीनकुनेमा एउटा बसका कर्मचारीहरूले साम्प्रदायिक सद्भाव बिथोल्ने भाषाबाट दुव्र्यवहार गर्नुका साथै कुटपिटको प्रयास गरेका थिए । बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) नामको गाडीका कन्डक्टर र चालकले उनलाई ‘भैया’ भनेर अभद्र व्यवहार गर्नुका साथै अश्लील गालीगलौज गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।