58
Shares
काठमाडौं, एजेन्सी । चिनियाँ बीआरआई परियोजना कार्यान्वयन गर्ने योजनामा हस्ताक्षर गर्न नेपाल आतुर रहेको बताइएको छ ।
नेपालका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को कार्यान्वयन योजनामा नेपाल र चीनले छिट्टै हस्ताक्षर गर्न आतुर रहेको बताएको हो ।
वरिष्ठ चिनियाँ अधिकारीको नेपाल भ्रमणका क्रममा श्रेष्ठको यसप्रकारको भनाइ आएको छ । उल्लेखनीय कुरा के छ भने, नेपाल र चीनले सन् २०१७ मा बीआरआईमा एमओएलमा हस्ताक्षर गरे पनि त्यसयता कुनै पनि परियोजनामा सकारात्मक रुपमा वार्ता हुन सकेको छैनन् ।
श्रोतः मनी कन्ट्रोल
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट