लागुऔषध नाइट्राभेट सहित युवक दास पक्राउ

71 Shares

रौतहटं, १५ माघ । रौतहटको मौलापुर नगरपालिका फतुवा विजयपुर सडक खण्डबाट प्रहरीले नाइट्राभेट लागु औषध सहित एक युवकलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडी बढाएका छन् ।
इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले वडा नम्वर ५ मा थापेको चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा ना१३प ४१९२ नम्वरको मोटरसाइकललाई रोकेर खानतलासी गर्दा फतुवा विजयपुर नगरपालिका ८ विजयपुर घर भएका कुलदिप दासको २८ बर्षिय संजयकुमार दासलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
पक्राउ परेका दासको शरिरबाट लागुऔषध नाइट्राभेट २० पत्तामा २८९ पिस बरामद गरेका थिए । लागुऔषध सहित नियन्त्रणमा लिइएका दासलाई लागुऔषध शिर्षकमा म्याद थप गराएर आवश्यक कारवाही प्रक्रिया बढाई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।