चिसोबाट जोगिन आधारभुत विद्यालय बाल मन्दिर गौरका विद्यार्थीलाई सचेतना

71 Shares

रौतहट, १७ माघ । आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई चिसोबाट कसरी जोगिनु पर्छ लगायतको उपायहरु अपनाउनु पर्छ भन्दै सचेतना कार्यक्रमको आयोजना गरियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा बुधवार गौर नगरपालिका ५ स्थित आधारभुत विद्यालय बाल मन्दिर गौरमा “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जाडो मौसमबाट बच्ने उपाय तथा जाडोमा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी गराए ।सोही विधालयमा अध्ययनरत रहेका फरक क्षमता भएका असहाय २३ जना विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेे ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरी, आधारभूत विधालय बाल मन्दिरका प्रनाध्यपक, शिक्षक, शिक्षीकाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।