53
Shares
वासिंगटन, एजेन्सी । अमेरिकाको डिपार्टमेन्टका प्रवक्ताले हाम्रा सबैभन्दा प्रभावकारी सम्बन्धहरु मध्ये भारत रहेकोमा प्रशंसा गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासनले संयुक्त राज्य अमेरिका र भारत बीचको साझेदारीको महत्वलाई जोड दिदै यसलाई सबैभन्दा महत्वपूर्ण सम्बन्धको रूपमा हाइलाइट गरेका हुन् ।
स्टेट डिपार्टमेन्टका प्रवक्ता म्याथ्यू मिलरले एक प्रेस ब्रिफिङमा दुई देशमा विद्यमान रहेका प्रमुख प्राथमिकताहरूमा नजिकबाट सहकार्य गर्ने बताए ।
एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन