51
Shares
बेलायत, एजेन्सी । बेलायती राजा चाल्र्सको क्यान्सर चाँडै पत्ता लागेको बेलायतको प्रधानमन्त्री ऋषि सुनकले जानकारी दिएको छ ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजा चार्ल्स इलको क्यान्सरको निदानमा प्रतिक्रिया दिँदै भने, ’हाम्रो सबै विचार उहाँ र उहाँको परिवारसँग छ…धन्यबाद, यो चाँडै पत्ता लाग्यो ।’
सुनकले राजा चाल्र्सको क्यान्सर निदानको बारेमा थाहा पाएर आफूलाई ’स्तब्ध र दुःखी’ भएको बताए । बकिङ्घम प्यालेसले किङको प्रोस्टेट विस्तारको लागि हालैको अस्पतालको प्रक्रियापछि पछिल्ला परीक्षणहरूमा क्यान्सर पत्ता लागेको बताए ।
श्रोतः द मिरर
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन