दश किलो गाँजा, एक महिला सहित तिन जना रौतहट प्रहरीद्वारा पक्राउ

102 Shares
रौतहट, २३ माघ । रौतहट प्रहरीले देवाही गोनाही नगरपालिकाबाट लागुऔषध गाँजा, एक महिला सहित तिनजनालाई पक्राउ गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय देवाहीबाट खटिएको प्रहरी टोलीले देवाही गोनाही नगरपालिका वडा नम्वर ८ स्थित गोनाही बजारमा रहेको संग्रहालय नजिक सडकमा पैदल यात्रु तथा सवारी साधन चेकजाँच गर्ने क्रममा जयनगर देखि गोनाही बजार तर्फ जाँदै गरेको प्रदेश ०३–००१ ह २५२४ नम्वरको डाँफेलाई चेकजाँच गर्दा १० किलो ३०० ग्राम लागु औषध गाँजा सहित तिन जनालाई नियन्त्रणमा लिएका हुन् ।
सवारी चालक सर्लाही जिल्ला बागमती नपा वडा नम्वर १२ बथानेका २२ बर्षिय राजन मोक्तान, २३ बर्षिय सुजन मोक्ता र २९ बर्षिया असली माया बललाई लागु औषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
पक्राउ परेका तिनै जनालाई हिरासतमा राखि बताउदै डिएसपी गिरीले तिनीहरु संग आवश्यक अनुसन्धन भईरहेको तथा लागुऔषध ओसार पसार कसुर तर्फ मुद्दा चलाइने जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।