62
Shares
रौतहट, २५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गरुडामा ५१ किलोको माला लगाएर स्वागत गरिएका छन् ।
नेकपा एमाले रौतहटको १० औ जिल्ला अधिवेशनको उदघाटन गर्न विहिवार गरुडा आउनु भएका अध्यक्ष ओलीलाई चिनी मिलमा गरुडा नगर प्रमुख कन्थमुणी प्रसाद कलवारले ५१ किलोको माला लगाएर स्वागत गरेका हुन् ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट