दुर्गा भगवती ४ मा विद्युतको ट्रान्सफर्मर चोरी

98 Shares

रौतहट, २६ माघ । रौतहटको दुर्गा भगवती गाउँपालिका ४ छतौना गाँउमा कृषि प्रयोजनमा जडान गरिएका विद्युत ट्रान्सफर्मर विहिवार राति चोरी भएका छन् ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ पचरुखी छतौना गाउँ देखि २ किलोमिटर पश्चिममा कृषि प्रयोजनका लागि जडान गरिएका विद्युतको ट्रान्सफर्मर गए राति चोरी भएका हुन् । चोरी भएको खवर पाएपछि इकाला प्रहरी कार्यालय गंगापिपराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएका प्रहरी टोलीले स्थलगत रुपमा निरीक्षण एवं अनुसन्धान गरेको छ ।
३÷४ जना मिलेर लाइन काटी ट्रान्सफर्मर भित्रको सामानहरु खोली लगिएको र अन्य सामानहरु सोही स्थानमा फालिएको अवस्थामा बरामद गरिएको जानकारी प्रहरी श्रोतले दिदै ट्रान्सफर्मर चोरी गर्ने समुहको खोजी कार्य भईरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।