47
Shares
सर्लाही, २६ माघ । सर्लाहीको बरहथवा बजारमा रहेका फैन्सी कस्मेटिक पसलमा विहिवार राति आगलागि भएका छन् ।
बरहथवा नगरपालिका वडा नम्वर ५ स्थित बजारमा रहेको उज्जवल श्रेष्ठको घरमा मलंगवा ४ का रबीन्द्र प्रसाद जयसवालले संचालन गरेका फैन्सी कस्मेटिक पसलमा गएराति ८ बजेको समयमा आगलागि भएका थिए ।
आगलागिबाट पसलमा रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ । पसलमा आगलागि हुनको कारण एवं क्षतिको विवरण प्राप्त नभएको श्रोतले बतायो । आगलागि भएको केही वेरपछि स्थानीय मानिस तथा इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरीहरुले आगो लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन