47
Shares
नयाँ दिल्ली, एजेन्सी । समान नागरिक संहिता विधेयक पारित गरेर उत्तराखण्ड भारतको पहिलो राज्य बनेका छन् ।
उत्तराखण्डको विधानसभाले दुई दिन अघि समान नागरिक संहिता (यूसीसी) विधेयक पारित गरेर यस्तो विधेयक पारित गरेर भारतमा पहिलो राज्य बनेका हुन् ।
पारित भएका विधेयकले विवाह, तलाक र उत्तराधिकारलाई नियन्त्रण गर्ने कानुनहरूमा समानता ल्याउन खोज्छ, अन्य चीजहरूको बीचमा रहेको असमानतालाई घटाउन मद्दत पुर्याउनुको साथ धर्महरुलाई संरक्षण गर्ने भएको छ ।
यससँगै, भारत स्वतन्त्रत भएपछि उत्तराखण्ड युसीसी स्थापना गर्ने पहिलो राज्य बनेको छ । विधेयकको मस्यौदा तयार गर्ने समितिले ७२ वटा बैठक र करिब १० हजार व्यक्तिसँग अन्तरक्रिया गरेको दाबी गरेको छ ।
श्रोतः एएनआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन