नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्र संग भेट वार्ता

49 Shares

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नेपालका लागि चिनियाँ राजदूत छन सोङ्र संग पोखरा र भैरहवा विमानस्थलमा सिधा उडान गर्नुपर्ने आग्रह गरेका छन् ।
सीएनआईले चिनियाँ राजदूत संगको भेट एवं छलफलमा सोङ संगको छलफलमा उक्त कुरा सीएनआईका अध्यक्ष राजेश अग्रवालले अडान राखेका हुन् ।
सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले राजदूत सोङलाई मंगलबार सीएनआईमा बोलाएर छलफल गरी पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्नका लागि पहल गरिदिन आग्रह गरे ।
उनले सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको समूह ल्याउनका लागि भूमिका निर्वाह गर्न पनि आग्रह गरेको सीएनआईले जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।
अध्यक्ष अग्रवालले चीनले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गरी नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुपर्ने पनि बताए। पोखरा विमानस्थल संचालनमा आएको एक वर्ष नाघिसक्दा पनि एउटै नियमित उडान भएको छैन । यो विमानस्थल चीनको ऋण सहयोगमा बनाइएको छ । यस्तै भैरहवामा पनि सातामा एउटा भन्दा उडान हुन सकेको छैन ।
राजदूत सोङ चीन सरकारले नेपाललाई उच्च प्राथमिकतामा राखेको तर तत्काल धेरै क्षेत्रमा लगानी गर्न नसक्ने जवाफ दिए । उनले उच्च सम्भावना भएका निश्चित क्षेत्र पहिचान गरेर सो क्षेत्रमा उत्पादन वृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए। छलफलमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष निर्वाण चौधरी लगायत सहभागी रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।