58
Shares
वासिंगटन, एजेन्सी । अमेरिकाको उप सहायक सचिव अफरिन अख्तरले दक्षिण एसियामा भारत हाम्रो सबैभन्दा घनिष्ट एवं ठूलो साझेदार देश रहेको बताए ।
अमेरिकी उप–सहायक सचिव अफरीन अख्तरले भारतलाई दक्षिण एसियामा आफ्नो सबैभन्दा ठूलो साझेदार देश रहेको भन्दै भारतको प्रशंसा गरेकी हुन् ।
गत जनवरीमा देशहरूले क्रिटिकल र इमर्जिङ टेक्नोलोजीमा पहल सुरु गरेका थिए । अख्तरले सेमीकन्डक्टरहरू, अन्तरिक्ष परियोजनाहरू, र उन्नत दूरसंचार जस्ता महत्वपूर्ण प्रविधिहरूमा सहकार्य गर्ने लक्ष्य रहेको बताए । यो महत्वपूर्ण क्षेत्रमा अमेरिका र भारत बीच सहयोग निर्माण गर्ने प्रयास हो, उनले थपे ।
श्रोतः हिन्दुस्तान टाइम्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन